दाहाल–नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो विरोध पत्रसहित संविधानको पुस्तक

काठमाडौं । नेकपाको दाहाल–नेपाल पक्षले संसद विघटनविरुद्ध जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको छ । शुक्रबार काठमाडौंको माइतिघरदेखि जुलसका साथ बबरमहल पुगी नेकपा काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । नेकपा काठमाडौंका इन्चार्ज सावित्रा भुसाल र सचिव हिमाल शर्माले काठमाडौका प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्रका … Continue reading दाहाल–नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो विरोध पत्रसहित संविधानको पुस्तक